आजबाट इस्वी संवत् २०२६ सुरु, विश्वभर नयाँ वर्षको उल्लास
प्रकाशित मिति
२०८२ पुष १७ गते, बिहीबार ०९:२२
१७ पुस,२०८२ काठमाडौं — आजबाट इस्वी संवत् २०२६ सुरु भएको छ । नेपालसहित विश्वभर एक–आपसमा शुभकामना आदान–प्रदान गर्दै नयाँ वर्ष मनाइँदैछ । ग्रेगोरियन पात्रोअनुसार सन् २०२५ को विदाइ र नयाँ वर्ष २०२६ को स्वागतमा विभिन्न कार्यक्रम आयोजना भइरहेका छन् । येशु ख्रीष्टको जन्म वर्षलाई आधार मानी पादरी ग्रेगोरियनले पात्रो सुरु गरेकाले यसलाई ग्रेगोरियन पात्रो भनिन्छ ।
नयाँ वर्षको अवसरमा नेपालमा पनि शुभकामना सन्देश आदान–प्रदान, सांगीतिक कार्यक्रम तथा उत्सवहरू भइरहेका छन् । काठमाडौं, पोखरा, नगरकोट, धुलिखेल, चितवनको सौराहा लगायतका पर्यटकीय गन्तव्यमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको छ ।
नयाँ वर्षको अवसरमा विश्वभर शान्ति, समृद्धि र सुख–समृद्धिको कामना गरिएको छ ।
Recent News
- डिजिटल भुक्तानीमा बढ्दो आकर्षण, मोबाइल बैंकिङबाट मात्रै ६६ खर्बभन्दा बढी कारोबार
- प्रधानमन्त्री बालेनले संवेदनशील भएर काम गरिरहनुभएको छ : रवि लामिछाने
- सर्वदलीय बैठकका तीन निर्णय सार्वजनिक : एक हप्ताभित्र गठन हुँदैछ संसदीय विशेष समिति
- नेपाल राष्ट्र बैंक ऐन संशोधनसम्बन्धी समितिको प्रतिवेदन सर्वसम्मत पारित
- नेप्से २१ अंकले घट्यो, ५ अर्ब ३८ करोडको कारोबार
- नबिल बैंकले माग्यो उद्यमशील सोच भएका युवा, फेलोसिप र सर्टिफिकेट कोर्समा आवेदन खुला
- तीन वर्षपछि कुमारी बैंकले प्रस्ताव गर्यो लाभांश, शेयरधनीलाई कति दिँदैछ ?
- चार महिनापछि खुल्यो सार्वजनिक सवारीसाधनको दर्ता
- प्रधानमन्त्री शाहसँग अमेरिकी कार्यवाहक राजदूत बोल्डिनको शिष्टाचार भेट
- सिंहदरबारभित्र यूएनडीपीको गाडीले रास्वपा सांसदको गाडीलाई ठक्कर
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया