पूर्वरथी बालानन्द शर्मा परराष्ट्रमन्त्री बन्ने, आजै शपथग्रहण
प्रकाशित मिति
२०८२ पुष ११ गते, शुक्रबार १२:२९
नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मा परराष्ट्रमन्त्री बन्ने भएका छन्। उनको आजै शपथग्रहण हुने तय भएको छ।
प्रधान सेनापति बन्ने दौडमा रहे पनि उक्त जिम्मेवारी नपाएका शर्मा त्यसयता भने राज्यका विभिन्न महत्त्वपूर्ण जिम्मेवारीमा सक्रिय रहँदै आएका थिए। शान्ति प्रक्रियाको महत्त्वपूर्ण चरण मानिने माओवादी लडाकु समायोजन समितिमा उनले निर्णायक भूमिका निर्वाह गरेका थिए।
शर्मा माओवादी लडाकु समायोजनमार्फत शान्ति प्रक्रिया टुंग्याउने पात्रमध्ये एक मात्र नभई कोभिड–१९ महामारीका बेला कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) मा समेत कार्यरत थिए।
सुरक्षा, शान्ति प्रक्रिया र संकट व्यवस्थापनमा अनुभव बटुलेका शर्माको परराष्ट्रमन्त्री नियुक्तिलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
Related
Recent News
- आईपीओ मापदण्ड कडा बनाउँदै सेबोन, नेटवर्थ १०० रुपैयाँभन्दा कम भएका कम्पनी अयोग्य हुने
- मन्त्रिपरिषद्को बैठक आज बस्दै, यस्ता विषयमा हुँदैछ छलफल
- सुनको मूल्य एकैदिन ३ हजार ६ सय रुपैयाँले बढ्यो
- रसुवाका बाढीपीडितलाई नेपाल वायुसेवा निगमको ९८ लाख ३५ हजार सहयोग
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एकै दिन थपियो २२ करोड ७५ लाख
- उपत्यकाव्यापी विज्ञान प्रदर्शनीमा विनायक शिक्षा निकेतन प्रथम
- राष्ट्र बैंकले चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट, यस्ता छन् विशेषता
- दार्चुला पावरले आईपीओ निष्कासन गर्ने
- मुग्लिन–नारायणगढ सडकमा लेदोसहितको पहिरो, एकतर्फी यातायात अवरुद्ध
- फोहोरमैला व्यवस्थापनसम्बन्धी विधेयक संसद्मा दर्ता
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया