• २१ भदौ २०८३, आइतबार
  • ११ः२१ राती

आज बढ्यो सुनचाँदीको मूल्य, तोला कति ?

प्रकाशित मिति

२०८२ मंसिर २४ गते, बुधबार ११:१७

मंसिर २४, २०८२ काठमाडौं— नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा २०० रुपैयाँले बढेको हो ।

National Life

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ५२ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदीको मूल्य भने तोलामा १५० रुपैयाँले बढेर तीन हजार ७५० रुपैयाँमा खरिदबिक्री भइरहेको हो ।

Classic Tech Desktop

प्रतिकृया