• ५ साउन २०८३, मंगलबार
  • ५:४५ बेलुका

आज शेयर बजार बन्द, तीन दिनपछि मात्रै कारोबार खुल्ने

प्रकाशित मिति

२०८२ मंसिर १८ गते, बिहीबार १०:२७

मंसिर १८, २०८२ काठमाडौं – देशभर आज मनाइने यःमरी पूर्णिमा (योमह्री पुन्हिः) र उधौली पर्व का कारण शेयर बजार बन्द रहने भएको छ। सार्वजनिक बिदा परेकाले आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कुनै कारोबार हुने छैन।

नेप्से अनुसार शुक्रबार र शनिबार नियमित सार्वजनिक छुट्टिएकाले बजार तीन दिनसम्म बन्द हुनेछ। अब बजार मंसिर २१ गते आइतबारबाट पुनः सञ्चालित हुनेछ।

Kamana Sewa

Classic Tech Desktop

प्रतिकृया