• १५ असोज २०८३, बिहीबार
  • ६ः१९ बिहान

काठमाडौंको धोबीखोलामा अज्ञात पुरुष मृत अवस्थामा फेला

प्रकाशित मिति

२०८२ मंसिर १८ गते, बिहीबार १०:२१

मंसिर १८, २०८२ काठमाडौं – काठमाडौंको धोबी खोलामा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। मदन भण्डारी कलेज अगाडिको क्षेत्रमा शव देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

National Life

प्रहरीका अनुसार मृतकको पहिचान अझै खुल्न बाँकी छ। घटनास्थल नजिकै खोलामै एक वटा साइकल समेत फेला परेको छ, जसले घटनाको प्रकृति बारे थप शङ्का उत्पन्न गरेको छ।

घटनाबारे विस्तृत अनुसन्धान भइरहेको र मृतकको पहिचान तथा मृत्युको कारण निकाल्न प्रहरी आवश्यक प्रक्रिया अघि बढाइरहेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया