• २९ भदौ २०८३, सोमबार
  • १ः३३ दिउँसो

घट्यो सुनको मूल्य

प्रकाशित मिति

२०८२ मंसिर ११ गते, बिहीबार १०:५१

मंसिर ११, २०८२ काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा ४०० रुपैयाँले ओरालो लागेको हो ।

National Life

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई ४८ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदीको मूल्य प्रतितोला तीन हजार २८० रुपैयाँमा खरिदबिक्री भइरहेको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया