हाम्रो पार्टी नेपाल निर्वाचन आयोगमा दर्ता, ‘लाइक’ चुनाव चिन्ह चयन
प्रकाशित मिति
२०८२ मंसिर ८ गते, सोमबार ०१:२१
मंसिर ८, २०८२ काठमाडौं – हाम्रो पार्टी नेपालले निर्वाचन आयोगबाट आधिकारिक रूपमा दल दर्ताको प्रमाणपत्र प्राप्त गरेको छ। खगेन्द्र सुनारको नेतृत्वमा १८ कात्तिकमा दर्ता आवेदन बुझाइएको थियो, जसलाई आयोगले आइतबार स्वीकृति दिएको हो।
सोमबार सुनारसहितका नेताहरू आयोग पुगे र दल दर्ताको प्रमाणपत्र बुझेका छन्। आयोगले हाम्रो पार्टी नेपालको दर्ता नम्बर २१६ तोकेको छ।
नयाँ दर्ता भएको पार्टीले चुनाव चिह्नका लागि गोलो घेरा भित्र ‘राम्रो जनाउने लाइक’ (Like) चिन्ह चयन गरेको जनाएको छ।
Related
Recent News
- आईपीओ मापदण्ड कडा बनाउँदै सेबोन, नेटवर्थ १०० रुपैयाँभन्दा कम भएका कम्पनी अयोग्य हुने
- मन्त्रिपरिषद्को बैठक आज बस्दै, यस्ता विषयमा हुँदैछ छलफल
- सुनको मूल्य एकैदिन ३ हजार ६ सय रुपैयाँले बढ्यो
- रसुवाका बाढीपीडितलाई नेपाल वायुसेवा निगमको ९८ लाख ३५ हजार सहयोग
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एकै दिन थपियो २२ करोड ७५ लाख
- उपत्यकाव्यापी विज्ञान प्रदर्शनीमा विनायक शिक्षा निकेतन प्रथम
- राष्ट्र बैंकले चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट, यस्ता छन् विशेषता
- दार्चुला पावरले आईपीओ निष्कासन गर्ने
- मुग्लिन–नारायणगढ सडकमा लेदोसहितको पहिरो, एकतर्फी यातायात अवरुद्ध
- फोहोरमैला व्यवस्थापनसम्बन्धी विधेयक संसद्मा दर्ता
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया