• ४ साउन २०८३, सोमबार
  • ७:३६ बेलुका

सैफ जैबले ब्याटिङ उकास्दा कार्णाली ४ विकेटले पराजित

प्रकाशित मिति

२०८२ मंसिर २ गते, मंगलवार ०३:२७

मंसिर २, २०८२ काठमाडौं— नेपाली प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबार कीर्तिपुरमा भएको खेलमा चितवन राइनोजले कर्णाली याक्सलाई ४ विकेटले पराजित गरेको छ।

टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले दिएको १७६ रनको लक्ष्य पछ्याउँदै चितवनले १० ओभर १ बलमै ६ विकेटको क्षतिमा १७१ रन बनाएर जीत दर्ता गर्यो।

Kamana Sewa

खेलको चौथो ओभरमै डेविड मलान र देव खनाल आउट भएपछि चितवन दबाबमा परेको थियो। तर ओपनर दीपक बोहोराले ३६ बलमा ४२ रन (६ चौका, १ छक्का) बनाउँदै पारी सम्हाले।

Classic Tech Desktop

उनको आउटपछि सैफ जैब र रवि भोपारा ले आक्रमक ब्याटिङ गरे। सैफले १६ बलमा ३८ रन, जसमा २ चौका र ४ छक्का समावेश थियो, प्रहार गर्दै चितवनलाई जितको बलियो आधार तयार पारे।

चितवन राइनोजको यो जीतले टुर्नामेन्टमा उसको छनोट सम्भावना थप मजबुत बनाएको छ।

प्रतिकृया