• ४ साउन २०८३, सोमबार
  • २:१५ बिहान

गृह मन्त्रालयमा सरकार र दुर्गा प्रसाईंको समूहबीच छलफल शुरु

प्रकाशित मिति

२०८२ कार्तिक २६ गते, बुधबार १२:०७

कात्तिक  २६, २०८२ काठमाडौं— सरकार र नागरिक बचाउ अभियानका संयोजक एवं व्यवसायी दुर्गा प्रसाईंको समूहबीच वार्ता शुरु भएको छ । वार्ता सिंहदरबारस्थित गृह मन्त्रालयमा प्रसाईंको समूहसँग सरकारले छलफल गरेको हो ।

वार्तामा प्रसाईं भने सहभागी छैनन् । प्रसाईंको समूहबाट संगठन विभाग प्रमुख तिजेन्द्रप्रसाद रायमझी, अभियानका प्रवक्ता माधवप्रसाद खतिवडा र देवीप्रसाद संग्रौला लगायतका सदस्यहरु सहभागी छन् ।

Kamana Sewa

प्रसाईंले मंसिर ७ गतेबाट देशभर आन्दोलन गर्ने घोषणा गरेका छन् । यसपटक आन्दोलन गर्न प्रसाईंले नेपाली काँग्रेस विपीसँग सहकार्य गरेका छन् ।

Classic Tech Desktop

प्रतिकृया