ब्याज आम्दानी बढ्दापनि सिद्धार्थ बैंकको नाफा ३२ करोड मात्रै
प्रकाशित मिति
२०८२ कार्तिक २१ गते, शुक्रबार ११:०४
कात्तिक २१, २०८२ काठमाडौं— सिद्धार्थ बैंकले चालु आर्थिक वर्षको तीन महिनामा ३२ करोड ४० लाख नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको यस अवधिमा ३८ करोड २० लाख ८४ हजार नाफा कमाएको थियो ।

यस्तै, बैंकले असोज मसान्तसम्ममा २ अर्ब १६ करोड २५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यता, गत वर्ष भने बैंकले २ अर्ब ८ करोड ८२ लाख खुद ब्याज आम्दानी गरेको थियो । साथै, हाल बैंकको सञ्चालन नाफा घटेर साढे ५० करोड पुगेको छ ।
हाल १४ अर्ब ८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा १ अर्ब ६१ करोड रहेको छ । हाल बैंकको खराब कर्जा अनुपात ३.८० प्रतिशत पुगेको छ ।

Related
Recent News
- बाढीको ११औँ दिन दुई चमत्कारिक उद्धार, घरको भग्नावशेषदेखि सुरुङसम्म भेटिए जीवित
- अपर त्रिशूली–१ को सुरुङबाट चिनियाँ नागरिकको जीवितै उद्धार
- बाढीले पुरिएको घरबाट ११ दिनपछि महिलाको जीवितै उद्धार
- एफडीआईमा सञ्चालित कम्पनीको वैदेशिक ऋण ७५ अर्ब ७८ करोड पुग्यो
- मानव बेचबिखन मानवसभ्यताकै कलंक : प्रधानमन्त्री शाह
- बाढी प्रभावित क्षेत्रमा राहत पुर्याउन त्रिशूलीमा ड्रोन परीक्षण
- सतपालजी महाराजले गरे भोटेकोशी बाढीपीडितलाई १० लाख सहयोग
- त्रिशूली–३ ‘ए’ सुरुङमा सेनासँगै प्राधिकरणका प्राविधिक पनि प्रवेश
- रसुवा बाढीमा घाइते थप दुई जनाको मृत्यु
- मेदान्ता-द मेडिसिटी हस्पिटल र प्रभु बैंकबीच विशेष छुट सम्झौता
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ



प्रतिकृया