स्ट्यान्डर्ड चार्टर्ड बैंकको नाफा ६९ करोड
प्रकाशित मिति
२०८२ कार्तिक २१ गते, शुक्रबार १०:५३
कात्तिक २१, २०८२ काठमाडौं— स्ट्यान्डर्ड चार्टर्ड बैंकले चालु आर्थिक वर्षको पहिलो ३ महिनामा ६९ करोड बढी नाफा आर्जन गरेको छ । बैंकले पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गर्दै ६९ करोड २१ लाख ६९ हजार नाफा आर्जन गरेको बताएको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा भने बैंकले ८६ करोड २२ लाख १ हजार नाफा आर्जन गरेको थियो ।

असोजसम्म बैंकले १ अर्ब ७ करोड २४ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ । उता गत वर्ष यही अवधिसम्म बैंकले १ अर्ब १६ करोड ९० लाख रुपैयाँ ब्याज आम्दानी गरेको थियो ।
हाल बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ४१ करोड १० लाख रुपैयाँ रहेको छ । साथै, असोजसम्म बैंकको सञ्चालन मुनाफा ९८ करोड ९३ लाख रुपैयाँमा भएको छ । हाल १० अर्ब ४ करोड २३ लाख चुक्ता पुँजी रहेको बैंकको रिजर्भमा ९ अर्ब ९१ करोड १९ लाख रुपैयाँ रहेको छ ।

बैंकको खराब कर्जा अनुपात १.७१ प्रतिशत कायम भएको छ ।
Related
Recent News
- बाढीको ११औँ दिन दुई चमत्कारिक उद्धार, घरको भग्नावशेषदेखि सुरुङसम्म भेटिए जीवित
- अपर त्रिशूली–१ को सुरुङबाट चिनियाँ नागरिकको जीवितै उद्धार
- बाढीले पुरिएको घरबाट ११ दिनपछि महिलाको जीवितै उद्धार
- एफडीआईमा सञ्चालित कम्पनीको वैदेशिक ऋण ७५ अर्ब ७८ करोड पुग्यो
- मानव बेचबिखन मानवसभ्यताकै कलंक : प्रधानमन्त्री शाह
- बाढी प्रभावित क्षेत्रमा राहत पुर्याउन त्रिशूलीमा ड्रोन परीक्षण
- सतपालजी महाराजले गरे भोटेकोशी बाढीपीडितलाई १० लाख सहयोग
- त्रिशूली–३ ‘ए’ सुरुङमा सेनासँगै प्राधिकरणका प्राविधिक पनि प्रवेश
- रसुवा बाढीमा घाइते थप दुई जनाको मृत्यु
- मेदान्ता-द मेडिसिटी हस्पिटल र प्रभु बैंकबीच विशेष छुट सम्झौता
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ



प्रतिकृया