अब कहिल्यै नफुट्ने संकल्पका साथ अघि बढौँ : झलनाथ खनाल
प्रकाशित मिति
२०८२ कार्तिक १९ गते, बुधबार ०४:०८
कात्तिक १८, २०८२ काठमाडौं— नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले अब कहिल्यै नफुट्ने प्रतिबद्धतासहित कम्युनिस्ट एकता अघि बढाउन आग्रह गरेका छन्।
बुधबार काठमाडौंमा आयोजित ‘नेपाली कम्युनिस्ट पार्टी’ एकता घोषणा सभामा बोल्दै उनले विगतका विभाजन दोहोरिन नदिन सबै घटक एक भएर अघि बढ्नुपर्ने बताए।
खनालले भने, “आज हामी सबै एकताका लागि जुटेका छौं। अब हामी कहिल्यै फुट्ने छैनौं, यो संकल्पका साथ अघि बढौं।”
उनले विगतमा पनि कम्युनिस्ट एकता भएका तर “ए बेग्लै, कता कता” भएर फुटेको स्मरण गर्दै अहिले नयाँ सोचसहित एकता स्थायी बनाउनुपर्ने बताए। साथै, खनालले कम्युनिस्टहरूबीच आरोप–प्रत्यारोप नगरी सहकार्य र विश्वासको आधारमा अघि बढ्न पनि आह्वान गरे।
Related
Recent News
- पछिल्लो १२ घण्टामा लुम्बिनीमा भारीदेखि धेरै भारी वर्षा, अन्य प्रदेशमा पनि वर्षा जारी
- मुक्तिनाथ विकास बैंक र केजीएच ग्रुप अफ होटल एण्ड रिसोर्टबीच व्यवसायिक सम्झौता
- गृह मन्त्रालयद्वारा ४९ शाखा अधिकृतको सरुवा
- भारी वर्षाको जोखिमबीच घण्टा–घण्टामा पूर्वसूचना दिने सरकारको तयारी
- तीन दिन भारी वर्षाको सम्भावना, बाढी–पहिरोबाट जोगिन प्रधानमन्त्रीको अपिल
- असोज ९ देखि ११ गतेसम्म उडानमा उच्च सतर्कता अपनाउन आग्रह
- १३ वटै उपसूचक राताम्य, नेप्से ३६ अंकले घट्यो
- बिहीबारदेखि टाढा र रातिको यात्रा नगर्न यातायात व्यवसायीको आग्रह
- बाढीपछि ऊर्जा क्षेत्रमा ३ खर्ब ९० अर्ब क्षतिको प्रारम्भिक अनुमान
- अमेरिकाले नेपाललाई थप ४ अर्ब ६५ करोड सहयोग गर्ने
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- एमाले पुनर्गठन कार्यदलको बैठक बस्दै, ज्ञवालीको २९ पृष्ठे प्रतिवेदनमाथि छलफल हुने
- महाधिवेशन उद्घाटन गर्न देउवालाई गगनको आग्रह
- नेकपाका सांसद र स्वकीय सचिवले १५ दिनको तलब बाढीपीडितलाई दिने
- लुम्बिनीमा नेकपाका ३ मन्त्रीले लिए शपथ
- प्रचण्डसँग छलफलपछि थापा सरकारलाई विश्वासको मत दिन नेकपा असन्तुष्ट पक्ष तयार






प्रतिकृया