• ८ असोज २०८३, बिहीबार
  • ९ः५७ बिहान

दुई दिनपछि शेयर बजारमा सुधार, तर जोखिम कायम

प्रकाशित मिति

२०८२ कार्तिक १९ गते, बुधबार ०३:११

कात्तिक १८, २०८२ काठमाडौं— लगातार दुई दिन राताम्य भएको शेयर बजार आज हरियाली बनेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सूचक १२.१७ अंकले बढेर २६०७.४२ बिन्दुमा पुगेको छ। आज ३१२ कम्पनीका ९२ लाख १८ हजार कित्ता शेयर किनबेच हुँदै ४ अर्ब ६८ करोड रुपैयाँको कारोबार भयो।

National Life

११ उपसूचक सबै हरियालीमा देखिएका छन्। वाणिज्य बैंक समूह ०.५६ प्रतिशत, विकास बैंक ०.०८ प्रतिशत र फाइनान्स समूह ३.४१ प्रतिशतले बढेका छन्।

प्रतिकृया