कांग्रेसका ९ लाख क्रियाशीलमध्ये ३ लाखले मात्र सदस्यता नवीकरण
प्रकाशित मिति
२०८२ कार्तिक १९ गते, बुधबार ०३:०६
कात्तिक १८, २०८२ काठमाडौं— नेपाली कांग्रेसका झन्डै ९ लाख क्रियाशील सदस्यमध्ये करिब ३ लाखले मात्र सदस्यता नवीकरण गरेका छन्। केन्द्रीय कार्यालयलाई ४६ जिल्लाबाट ३ लाख ९ हजार २५४ सदस्यताको विवरण प्राप्त भएको महामन्त्री गगन थापाले जानकारी दिए।
उनका अनुसार १९ जिल्लामा १ लाख १८ हजार ७९४ सदस्यता नवीकरण भइसकेको छ भने २७ जिल्लाबाट विवरण बुझाउने क्रम जारी छ। तर, डडेल्धुरा, सुर्खेत, नुवाकोट, कञ्चनपुर, रुपन्देही, धनुषा, बाँके र सिन्धुपाल्चोकलगायतका जिल्लामा नवीकरणमा समस्या देखिएको छ।
थापाका अनुसार आन्दोलन र आगजनीका कारण पर्सा, काभ्रे, मकवानपुर, बाँके, बर्दिया र कञ्चनपुरमा ढिलाइ भएको हो। उनले बाँकी जिल्लामा दुई साताभित्र नवीकरण पूरा हुने दाबी गरेका छन्।
Related
Recent News
- सुनको मूल्य तोलामा ३ हजार २०० रुपैयाँले घट्यो
- नेपाल लाइफको लुम्बिनी प्रदेश ‘तारा अवार्ड’ सम्पन्न
- जुफाल विमानस्थलमा सीता एयरको जहाजको पांग्रा खुस्कियो, १३ जना सकुशल
- भक्तपुरलाई शिक्षा, स्वास्थ्य र पर्यटनको केन्द्र बनाउने मुख्यमन्त्री थापाको योजना
- नयाँ डिजाइनसहित १ हजार रुपैयाँको नोट चलनचल्तीमा ल्याउँदै राष्ट्र बैंक
- भारी वर्षाको जोखिमपछि पोखरा र विराटनगरका विद्यालय दुई दिन बन्द
- पछिल्लो १२ घण्टामा लुम्बिनीमा भारीदेखि धेरै भारी वर्षा, अन्य प्रदेशमा पनि वर्षा जारी
- मुक्तिनाथ विकास बैंक र केजीएच ग्रुप अफ होटल एण्ड रिसोर्टबीच व्यवसायिक सम्झौता
- गृह मन्त्रालयद्वारा ४९ शाखा अधिकृतको सरुवा
- भारी वर्षाको जोखिमबीच घण्टा–घण्टामा पूर्वसूचना दिने सरकारको तयारी
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- एमाले पुनर्गठन कार्यदलको बैठक बस्दै, ज्ञवालीको २९ पृष्ठे प्रतिवेदनमाथि छलफल हुने
- महाधिवेशन उद्घाटन गर्न देउवालाई गगनको आग्रह
- नेकपाका सांसद र स्वकीय सचिवले १५ दिनको तलब बाढीपीडितलाई दिने
- लुम्बिनीमा नेकपाका ३ मन्त्रीले लिए शपथ
- प्रचण्डसँग छलफलपछि थापा सरकारलाई विश्वासको मत दिन नेकपा असन्तुष्ट पक्ष तयार






प्रतिकृया