• २० असोज २०८३, मंगलबार
  • १०ः३३ बिहान

मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक(सूचीसहित)

प्रकाशित मिति

२०८२ कार्तिक १८ गते, मंगलवार ०४:१६

कात्तिक १८, २०८२ काठमाडौं— सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले मंगलबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक गरेका हुन्।

National Life

बैठकले विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका इलामका स्थानीय तहहरूलाई सहयोग उपलब्ध गराउन ५ करोड ३० लाख रुपैयाँ विपद् व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय गरेको छ।

त्यसैगरी बैठकले नेपाली सेनाका १० जना प्रमुख सेनानीलाई महासेनानी दर्जामा बढुवा गर्ने निर्णय समेत गरेको प्रवक्ता खरेलले जानकारी दिए।

Classic Tech Mobile
Classic Tech Desktop

क्याविनेटका १३ निर्णय सूची:

प्रतिकृया