• २० असोज २०८३, मंगलबार
  • १०ः३१ बिहान

घट्यो आज सुनको मूल्य

प्रकाशित मिति

२०८२ कार्तिक १८ गते, मंगलवार ११:०३

 कात्तिक १८, २०८२ काठमाडौं— नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज सुन तोलामा एक हजार ४०० रुपैयाँले ओरालो लागेको हो ।

National Life

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन तोलामा दुई लाख ३८ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदी तोलामा ४५ रुपैयाँले घटेर प्रतितोला तीन हजार १५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया