• २० असोज २०८३, मंगलबार
  • ११ः०७ बिहान

नेपाली कांग्रेस केन्द्रीय समिति बैठक फेरि स्थगित

प्रकाशित मिति

२०८२ कार्तिक १६ गते, आईतवार ०१:०१

कात्तिक  १६, २०८२ काठमाडौं—  नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक फेरि स्थगित भएको छ। पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिअनुसार बैठक मंगलबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ।

National Life

प्रतिकृया