• ४ साउन २०८३, सोमबार
  • १:५३ बिहान

तिहारका लागि ६ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान

प्रकाशित मिति

२०८२ कार्तिक २ गते, आईतवार ०३:२२

कात्तिक २,२०८२ काठमाडौं– शनिबारदेखि सुरु भएको तिहारका लागि करिब ६ लाख मानिस काठमाडौँ उपत्यकाबाट बाहिरिने अनुमान गरिएको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अनुसार यसपटक लामो बिदाका कारण उपत्यका छोड्नेको सङ्ख्या बढ्नेछ।

महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले यातायात व्यवस्था सहज हुने बताएका छन्। उनका अनुसार तिहारको समयमा राजमार्ग सुधार भइसकेकाले दसैँको जस्तो सास्ती अब नहुने बताए।

Kamana Sewa

प्रतिकृया