• २० असोज २०८३, मंगलबार
  • १२ः४२ दिउँसो

मन्त्रिपरिषद् बैठकले गर्‍यो यी २० निर्णयहरु (सूचीसहित)

प्रकाशित मिति

२०८२ आश्विन ३१ गते, शुक्रबार ०७:५४

असोज ३१,२०८२ काठमाडौं– सरकारले विद्युत् उत्पादन, प्रसारण र वितरणसँग सम्बन्धित विभिन्न आयोजनालाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाका रूपमा निर्धारण गर्ने निर्णय गरेको छ। शुक्रबार सिंहदरबारमा मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदीश खरेलले सो जानकारी दिए। उनले निर्णयको सूचना नेपाल राजपत्रमा प्रकाशित गरिने बताए।

National Life

यसैबीच, बैठकले विशेष अदालतका रजिष्ट्रार जितेन्द्रबाबु थपलियालाई नेपाल न्याय सेवाको राजपत्राङ्कीत विशिष्ट श्रेणीमा बढुवा गरी न्याय परिषद्को सचिव पदमा पदस्थापन गर्ने निर्णय पनि गरेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया