• २० असोज २०८३, मंगलबार
  • १ः२४ दिउँसो

दिनदिनै बन्दै सुनको मूल्यमा नयाँ रेकर्ड

प्रकाशित मिति

२०८२ आश्विन ३० गते, बिहीबार ११:०१

असोज ३०,२०८२ काठमाडौं– नेपाली बजारमा आज सुनको मूल्य ऐतिहासिक उचाईमा पुगेको छ । सुन तोलामा २ हजार रुपैयाँले बढेर हालसम्मकै उच्च बनेको हो ।

National Life

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ५० हजार ९ सय रुपैयाँ पुगेको छ ।

आज चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले बढेर प्रतितोला ३ हजार २७५ रुपैयाँमा पुगेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया