एमालेको केन्द्रीय कमिटी बैठक दोस्रो दिन पनि जारी
प्रकाशित मिति
२०८२ आश्विन ३० गते, बिहीबार ०९:४७
असोज ३०,२०८२ काठमाडौं– नेकपा (एमाले) को केन्द्रीय कमिटीको बैठक दोस्रो दिन बिहीबार ललितपुरको जावलाखेलस्थित रामबाघ महलमा जारी छ। बिहान ८ बजेदेखि सुरु हुने भनिएको बैठक केही ढिलो गरी सुरु भएको हो।
बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रस्तावमाथि केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम आज पनि जारी रहेको एमालेले जनाएको छ। बुधबार पहिलो दिनको बैठकमा ५० जना सदस्यहरूले आफ्ना धारणा राखेका थिए।
आज बाँकी केन्द्रीय सदस्यहरूले धारणा राख्ने कार्यक्रम रहेको छ। पार्टी स्रोतका अनुसार आज करिब १०० जना केन्द्रीय सदस्यले आफ्नो विचार राख्ने अनुमान गरिएको छ।
शुक्रबारभित्र बैठक टुंग्याउने भनिए पनि अधिकांश सदस्यहरूले धारणा राख्न चाहेकाले बैठक लम्बिन सक्ने संकेत देखिएको एमाले नेताहरूले बताएका छन्।
Related
Recent News
- बेपत्ता नागरिकको मृत्यु दर्ताका लागि दुई ऐन संशोधन प्रक्रिया अघि बढ्यो
- युवा नेतृत्वको अनुभव बोकेर कांग्रेस केन्द्रीय सदस्यको दौडमा रजनी थापा
- संवेदनशील सूचना चुहाउनेलाई कानुनी दायरामा ल्याइन्छ : गृहमन्त्री गुरुङ
- अर्थ मन्त्रालयका दुई सहसचिवले अवकाशअघि दिए राजीनामा
- कति छ आज सुनको मुल्य ?
- कांग्रेसको नयाँ नेतृत्व छान्न आज उम्मेदवारी दर्ता हुँदै
- राष्ट्र बैंकले विदेश उपचारसहित विदेशी मुद्रा सटहीका सीमा बढायो
- राष्ट्रिय वाणिज्य बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्दै
- सरकारले संसद्मा थप १४ विधेयक दर्ता गर्ने तयारी
- आजको मौसम : केही प्रदेशमा वर्षा र हिमपातको सम्भावना
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- युवा नेतृत्वको अनुभव बोकेर कांग्रेस केन्द्रीय सदस्यको दौडमा रजनी थापा
- कांग्रेसको नयाँ नेतृत्व छान्न आज उम्मेदवारी दर्ता हुँदै
- खुलामञ्चमा महाधिवेशन गर्नुको कारण सुनाउँदै गगनले भने– मतभेद सक्ने होइन, एउटै मञ्चमा राख्ने ठाउँ हो
- कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, ७ हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने
- कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी हुने








प्रतिकृया