• २० असोज २०८३, मंगलबार
  • १ः२४ दिउँसो

आजपनि सुनको मूल्य ऐतिहासिक रेकर्ड

प्रकाशित मिति

२०८२ आश्विन २९ गते, बुधबार ११:३२

असोज २९,२०८२ काठमाडौं- नेपाली बजारमा आज सुनको मूल्य ऐतिहासिक उचाईमा पुगेको छ । आज सुन तोलामा ४०० रुपैयाँले बढेर हालसम्मकै उच्च मूल्यमा पुगेको हो ।

National Life

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन तोलामा २ लाख ४८ हजार ९०० रुपैयाँ पुगेको छ ।

आज चाँदीको मूल्य भने तोलामा ८५ रुपैयाँले घटेर प्रतितोला ३ हजार २ सय ४० रुपैयाँमा पुगेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया