• २० असोज २०८३, मंगलबार
  • १ः२४ दिउँसो

नेप्से फेरि ओरालो, लगानीकर्ता फेरि निराश

प्रकाशित मिति

२०८२ आश्विन २८ गते, मंगलवार ०३:१२

असोज २८,२०८२ काठमाडौं– हिजो सुधार देखिएको शेयर बजार आज फेरि १९.४३ अंकले घटेर २५२८.१६ बिन्दुमा झरेको छ। ३१७ कम्पनीका ७४ लाख ८८ हजार कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ३६ करोड ६१ लाख रुपैयाँको कारोबार भएको छ।

National Life

राजनीतिक अनिश्चितता, तिहारपूर्वको बिक्री चाप, र लगानीकर्ताको मनोबल कमजोर हुँदै जाँदा बजारमा फेरि गिरावट आएको हो।

वाणिज्य बैंक, विकास बैंक, फाइनान्ससहित १० उपसूचक राताम्य भए। विश्लेषकहरूका अनुसार अझै केही दिन बजारमा दबाब रहन सक्छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया