सिद्धार्थ बैंकद्वारा लाभांश घोषणा
प्रकाशित मिति
२०८२ आश्विन २२ गते, बुधबार ०३:००
असोज २२, २०८२ काठमाडौं– सिद्धार्थ बैंक लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीहरूलाई कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। बैंकको असोज २१ गते बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो।
घोषित लाभांशअनुसार ५ प्रतिशत बोनस शेयर र ५.५३ प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) रहनेछ। बैंकले घोषणा गरेको लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारण सभाको अनुमोदन पश्चात वितरण गरिनेछ।
सिद्धार्थ बैंक नेपालका ठूला निजी क्षेत्रका बैंकमध्ये एक हो, जसले नियमित रूपमा शेयरधनीहरूलाई आकर्षक लाभांश दिँदै आएको छ।
Related
Recent News
- रसुवा बाढीको असर : नेपालको आर्थिक वृद्धिदर ३.७ प्रतिशतमा झर्ने विश्व बैंकको प्रक्षेपण
- दशैंका लागि असोज २३ देखि अग्रिम टिकट बुकिङ खुल्ने
- बेपत्ता नागरिकको मृत्यु दर्ताका लागि दुई ऐन संशोधन प्रक्रिया अघि बढ्यो
- युवा नेतृत्वको अनुभव बोकेर कांग्रेस केन्द्रीय सदस्यको दौडमा रजनी थापा
- संवेदनशील सूचना चुहाउनेलाई कानुनी दायरामा ल्याइन्छ : गृहमन्त्री गुरुङ
- अर्थ मन्त्रालयका दुई सहसचिवले अवकाशअघि दिए राजीनामा
- कति छ आज सुनको मुल्य ?
- कांग्रेसको नयाँ नेतृत्व छान्न आज उम्मेदवारी दर्ता हुँदै
- राष्ट्र बैंकले विदेश उपचारसहित विदेशी मुद्रा सटहीका सीमा बढायो
- राष्ट्रिय वाणिज्य बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्दै
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- युवा नेतृत्वको अनुभव बोकेर कांग्रेस केन्द्रीय सदस्यको दौडमा रजनी थापा
- कांग्रेसको नयाँ नेतृत्व छान्न आज उम्मेदवारी दर्ता हुँदै
- खुलामञ्चमा महाधिवेशन गर्नुको कारण सुनाउँदै गगनले भने– मतभेद सक्ने होइन, एउटै मञ्चमा राख्ने ठाउँ हो
- कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, ७ हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने
- कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी हुने








प्रतिकृया