• ५ साउन २०८३, मंगलबार
  • ५:३४ बेलुका

शिक्षामन्त्री पुनका लागि मन्त्रालयमै बस्ने व्यवस्था

प्रकाशित मिति

२०८२ आश्विन ७ गते, मंगलवार ०८:२०

असोज ७, २०८२ काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले अब मन्त्रालयमै बसेर काम गर्ने भएका छन्। उनले मन्त्रालयमा नै बस्ने इच्छा व्यक्त गरेपछि आवश्यक बन्दोबस्तीका सामानहरूको व्यवस्था गरिएको छ।

सोमबार शपथग्रहणसँगै पदभार ग्रहण गर्ने क्रममा उनले आफूलाई थप सुविधा आवश्यक नभएको स्पष्ट गर्दै मन्त्रालयमै बस्ने इच्छा व्यक्त गरेका थिए। यसै क्रममा उनले सचिवलाई मन्त्रालयमै बस्ने व्यवस्था मिलाउन निर्देशन दिएका थिए।

Kamana Sewa

प्रतिकृया