• २० असोज २०८३, मंगलबार
  • ४ः१४ बेलुका

प्रधानमन्त्री भेट्न किन प्रधानसेनापति पुगे सिंहदरबार ?

प्रकाशित मिति

२०८२ आश्विन ७ गते, मंगलवार ०४:५८

असोज ७, २०८२ काठमाडौं– प्रधानसेनापति अशोकराज सिग्देल प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न सिंहदरबारमा पुगेका छन् । भेटका क्रममा देशको पछिल्लो शान्ति सुरक्षाको अवस्थाबारे छलफल भएको जनाइएको छ।

National Life

भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनपछि केपी शर्मा ओलीको सरकार ढलेपछि कार्की प्रधानमन्त्री बनेकी हुन्। नेपाली सेनाको पहलमा उनी प्रधानमन्त्री बनेको बताइएको छ। यस सन्दर्भमा सिग्देलसँगको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

प्रतिकृया