छुट्ला है ! आज सागर डिष्टिलरीको आईपीओ आवेदनको अन्तिम दिन
प्रकाशित मिति
२०८२ आश्विन ५ गते, आईतवार ०९:२९
असोज ५, २०८२ काठमाडौं– सागर डिष्टिलरी लिमिटेडको सर्वसाधारणका लागि निष्कासन गरिएको प्राथमिक सेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले भदौ ३० गतेदेखि सार्वजनिक निष्कासनमार्फत सर्वसाधारणका लागि ११ लाख ९० हजार ६ सय ४० कित्ता शेयर बिक्री खुला गरेको थियो।
यसबीचमा सार्वजनिक बिदा परेपछि आवेदन दिने समय थपिएको भए पनि मागभन्दा बढी आवेदन परेकाले आज बैंकिङ समयपछि आवेदन प्रक्रिया बन्द हुने कम्पनीले जनाएको छ। सार्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।
मुक्तिनाथ क्यापिटल लिमिटेड यस आईपीओको बिक्री प्रबन्धक रहेको छ। कम्पनीले यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई लक्षित गरी आईपीओ जारी गरिसकेको छ, जसको बाँडफाँडसमेत भइसकेको छ।
Related
Recent News
- महासभामा जानुअघि बालेनले भेटे कांग्रेस नेताहरू
- प्रसूति बिदा ६ महिना, बुबालाई ४२ दिन स्याहार बिदाको प्रस्ताव
- त्रिपुरेश्वरमा चालकले बसमा किन लगाए आगो?
- जनस्वास्थ्य कार्यालयको मूल्यांकनमा किष्ट शिक्षण अस्पताल प्रथम
- माछापुच्छ्रे बैंकले बोलायो साधारण सभा, ३ प्रतिशत बोनस र नगद लाभांश प्रस्ताव
- सुपथ मूल्य पसलमा बढ्दै ग्राहकको आकर्षण, ४५ लाखभन्दा बढी छुट प्रदान
- त्रिपुरेश्वरमा बसमा आगलागी
- बाढीले बगाएको ठाउँमा फेरि सडक नबनाउने सरकारको तयारी
- भोटेकोशी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब जम्मा
- सुनको मूल्य तोलामा १३ सय रुपैयाँ घट्यो
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- एमाले पुनर्गठन कार्यदलको बैठक बस्दै, ज्ञवालीको २९ पृष्ठे प्रतिवेदनमाथि छलफल हुने
- महाधिवेशन उद्घाटन गर्न देउवालाई गगनको आग्रह
- नेकपाका सांसद र स्वकीय सचिवले १५ दिनको तलब बाढीपीडितलाई दिने
- लुम्बिनीमा नेकपाका ३ मन्त्रीले लिए शपथ
- प्रचण्डसँग छलफलपछि थापा सरकारलाई विश्वासको मत दिन नेकपा असन्तुष्ट पक्ष तयार






प्रतिकृया