गोरखामा बस दुर्घटना, २१ जना घाइते
प्रकाशित मिति
२०८२ भाद्र १७ गते, मंगलवार ०९:३५
भदौ १७,२०८२ काठमाडौं – गोरखा जिल्लामा मंगलबार बिहान भएको बस दुर्घटनामा २१ जना घाइते भएका छन्। काठमाडौंबाट गोरखाको आरुघाटतर्फ जाँदै गरेको गण्डकी प्रदेश १–००६ ख ४१३१ नम्बरको बस तान्द्राङस्थित टारिफाँटमा बिहान करिब साढे ५ बजे दुर्घटनामा परेको हो।
जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी इन्द्रप्रसाद सुवेदीका अनुसार बस सडकबाट करिब चार मिटर तल खसेको थियो।दुर्घटनामा घाइते भएका मध्ये १७ जनाको आरुघाट आधारभूत अस्पतालमा उपचार भइरहेको छ भने खुट्टा फ्याक्चर र टाउकोमा गम्भीर चोट लागेका ४ जनालाई अन्यत्र रिफर गरिएको छ।
अस्पतालका मेडिकल अधिकृत डा. अमरेश कुमार मण्डलका अनुसार अस्पतालमा उपचाररत सबैको अवस्था सामान्य रहेको छ।
Related
Recent News
- आईपीओ मापदण्ड कडा बनाउँदै सेबोन, नेटवर्थ १०० रुपैयाँभन्दा कम भएका कम्पनी अयोग्य हुने
- मन्त्रिपरिषद्को बैठक आज बस्दै, यस्ता विषयमा हुँदैछ छलफल
- सुनको मूल्य एकैदिन ३ हजार ६ सय रुपैयाँले बढ्यो
- रसुवाका बाढीपीडितलाई नेपाल वायुसेवा निगमको ९८ लाख ३५ हजार सहयोग
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एकै दिन थपियो २२ करोड ७५ लाख
- उपत्यकाव्यापी विज्ञान प्रदर्शनीमा विनायक शिक्षा निकेतन प्रथम
- राष्ट्र बैंकले चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट, यस्ता छन् विशेषता
- दार्चुला पावरले आईपीओ निष्कासन गर्ने
- मुग्लिन–नारायणगढ सडकमा लेदोसहितको पहिरो, एकतर्फी यातायात अवरुद्ध
- फोहोरमैला व्यवस्थापनसम्बन्धी विधेयक संसद्मा दर्ता
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया