• २१ भदौ २०८३, आइतबार
  • ३ः३१ दिउँसो

शेयर बजार सुस्त, लगानीकर्ताको मनोबल कमजोर

प्रकाशित मिति

२०८२ भाद्र ५ गते, बिहीबार ०३:२८

भदौ ५,२०८२ काठमाडौं – पछिल्लो समय शेयर बजार निरन्तर सुस्त बनेको छ। बजार स्थिर रहँदा लगानीकर्ताले ठूलो रकम गुमाइरहेका छन्, जसले उनीहरूको मनोबलमा नकारात्मक असर पारेको देखिन्छ।

National Life

साताको अन्तिम कारोबार दिन बिहीबार पनि शेयर बजार ७.८१ अंकले घटेर २७५९ बिन्दुमा कायम भएको छ। यस दिन कुल ३१९ कम्पनीको एक करोड ६८ लाख ५५ हजार कित्ता शेयर खरिद–बिक्री हुँदा करिब पाँच अर्ब दुई करोड एक लाख रुपैयाँको कारोबार भएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले जनाएको छ

प्रतिकृया