• २१ जेठ २०८३, बिहीबार
  • ७:२८ बिहान

आईएमई लाइफ इन्स्योरेन्सका बीमित, अभिकर्ता तथा कर्मचारीहरुलाई ओम हस्पिटलमा १० % छुट

प्रकाशित मिति

२०८२ श्रावण १९ गते, सोमबार ०१:०४

श्रावण१९,२०८२ काठमाडौं आईएमई लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीहरुलाई अब ओम हस्पिटलमा उपचारसेवा लिदा १० प्रतिशत छुट पाउने भएका छन् । हस्पिटल र इन्स्योरेन्सबी भएको सम्झौता अनुसार कम्पनीसँग सम्बन्धितले हेल्थ चेकअप प्याकेजमा पनि विशेष सहुलियत पाउने भएका हुन् । 

उक्त छुट सुविधा प्राप्त गर्नका लागि कम्पनीका बीमितले कम्पनीको मोबाइल एपमा रहेको प्रिभिलेज कार्ड देखाइ छुट सुविधा लिन सक्नेछन । यस्तै अभिकर्ता तथा कर्मचारीले कम्पनीले जारी गरेको आधिकारिक परिचयपत्र पेसगरि उक्त छुट सुविधा लिन सक्नेछन्

Kamana Sewa

प्रतिकृया