• १३ असोज २०८३, मंगलबार
  • ३ः४२ दिउँसो

घट्यो सुनको मूल्य , आज कतिमा हुँदैछ कारोबार ?

प्रकाशित मिति

२०८२ श्रावण १३ गते, मंगलवार १०:४७

श्रावण १३ ,२०८२ काठमाडौं । आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलामा ६०० रुपैयाँ घटेर १ लाख ९३ हजार रुपैयाँ कायम भएको हो। यअसघि सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९३ हजार ६०० रुपैयाँ कायम थियो ।

National Life

यस्तै चाँदीको मूल्य भने बढेको छ । सोमबार तोलामा २ हजार २९५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर तोलामा २ हजार ३०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रतिकृया