रास्वपा र राप्रपाले आज पनि गरे बैठक बहिष्कार
प्रकाशित मिति
२०८२ असार २४ गते, मंगलवार ०२:३८
असार २४, २०८२ काठमाडौं । भिजिट भिसा प्रकरणको विषय उठाउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज पनि संघीय संसद् बैठक बहिष्कार गरेका छन्। दुवै दलले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै संसद्मा लगातार अवरोध गरिरहेका छन्।
सरकारले सो विषयमा पूर्व मुख्यसचिव शंकरदास बैरागीको संयोजकत्वमा छानबिन समिति गठन गरिसकेको छ। तर रास्वपाले उक्त समिति स्वीकार गर्न अस्वीकार गर्दै निष्पक्ष छानबिनको माग दोहोर्याइरहेको छ।
यस्तै, रास्वपाले संघीय निजामती सेवा सम्बन्धी विधेयक पारित गर्ने प्रक्रियामा भएको अनियमितताबारे पनि छुट्टै छानबिनको माग राख्दै आएको छ। विपक्षी दलहरूको लगातार बहिष्कारका कारण संसद्को कार्यसूची प्रभावित भएको छ। सत्ता पक्षले भने छानबिन समिति बनाइसकेको भन्दै संसद् सञ्चालनमा सहयोग गर्न आग्रह गर्दै आएको छ।
Related
Recent News
- गगन थापाले गरे कांग्रेस सभापति पदमा उम्मेदवारी दर्ता
- दसैंमा नारायणगढ–काठमाडौं सडकखण्डमा ठूला मालवाहक सवारी सञ्चालनमा रोक
- कांग्रेस महामन्त्रीमा प्रदीप पौडेलले दर्ता गरे उम्मेदवारी
- २० मेगावाट सौर्य आयोजनामा माछापुच्छ्रे बैंकको ८० प्रतिशतसम्म लगानी
- नेप्से ११.९६ अंकले बढ्यो, कारोबार ३ अर्ब १३ करोड
- ओलीले अध्यक्ष नछोड्ने संकेत, एमालेले जारी गर्यो अपानि (अपानि सहित)
- कुमारी बैंक र महिला उद्यमी महासंघबीच साझेदारी, महिला उद्यममा वित्तीय पहुँच विस्तार हुने
- कांग्रेस महाधिवेशन : मनोनयन दर्ताको समय साँझ ६ बजेसम्म थप
- रसुवा बाढीको असर : नेपालको आर्थिक वृद्धिदर ३.७ प्रतिशतमा झर्ने विश्व बैंकको प्रक्षेपण
- दशैंका लागि असोज २३ देखि अग्रिम टिकट बुकिङ खुल्ने
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- गगन थापाले गरे कांग्रेस सभापति पदमा उम्मेदवारी दर्ता
- कांग्रेस महामन्त्रीमा प्रदीप पौडेलले दर्ता गरे उम्मेदवारी
- ओलीले अध्यक्ष नछोड्ने संकेत, एमालेले जारी गर्यो अपानि (अपानि सहित)
- कांग्रेस महाधिवेशन : मनोनयन दर्ताको समय साँझ ६ बजेसम्म थप
- युवा नेतृत्वको अनुभव बोकेर कांग्रेस केन्द्रीय सदस्यको दौडमा रजनी थापा








प्रतिकृया