• १ असोज २०८३, बिहीबार
  • ४ः१८ बिहान

व्यवसायीहरुको आन्दोलनबीच निरन्तर बढ्दै सुनको मूल्य

प्रकाशित मिति

२०८२ असार १८ गते, बुधबार ०१:३८

असार १८, २०८२ काठमाडौं । सुनचाँदी ब्यवसायीहरु आन्दोलन गरिरहदा यता नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा एक हजार २०० रुपैयाँले उकालो लागेको हो ।

National Life

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९१ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले घटेर प्रतितोला दुई हजार १४५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया