• ४ साउन २०८३, सोमबार
  • ७:३९ बेलुका

आइपिएलमा आज गुजरात र कोलकोता आमनेसामने

प्रकाशित मिति

२०८२ बैशाख ८ गते, सोमबार १०:१३

वैशाख ८, २०८२ काठमाडौँ: जारी आइपिएल अन्तर्गत आज एक खेल हुदै छ ।

आज कोलकोता नाइट राइडर्स र गुजरात टाइटन्सबीच खेल हुदैछ । कोलकोतास्थित इडेन गार्डेनमा हुने यो खेल नेपाली समय अनुसार राती ७: ४५ बजेदेखि शुरु हुने छ ।

Kamana Sewa

जारी आइपिएलमा गुजरात टाइटन्स ७ खेलमा ५ जितसहित १० अंक हासिल गरेर शिर्ष स्थानमा रहेको छ । त्यसैगरी कोलकोताले भने यस सिजनमा खराब प्रदर्शन गरेको छ । कोलकोताले अहिलेसम्म ७ खेलमा ३ जित र ४ हार बेहोरेको छ र ६ अंकसहित छैटौं स्थानमा रहेको छ ।

Classic Tech Desktop

प्रतिकृया