• २२ भदौ २०८३, सोमबार
  • ११ः३० बिहान

प्रधानमन्त्री ओलीले आज मधेश प्रदेश सभालाई सम्बोधन गर्दै

प्रकाशित मिति

२०८१ चैत्र २६ गते, मंगलवार ०८:२२

चैत्र २६, २०८१ काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले आज मधेश प्रदेश सभालाई सम्बोधन गर्ने भएका छन् ।

National Life

प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री ओलीले साढे ११ बजे मधेश प्रदेश सभालाई सम्बोधन गर्ने भएका हुन् ।

त्यस्तै उनले आजै शहिद हेमनारायण यादवको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम रहेको छ भने आजै सिरहामा सूर्यनारायण सत्यनारायण मोरवैत्ता यादव क्याम्पसमा आयोजित नेकपा एमालेको आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

Classic Tech Desktop

प्रतिकृया