• २२ भदौ २०८३, सोमबार
  • ९ः५८ राती

वरिष्ठ डेपुटी गभर्नर ढुङ्गानालाई कायम मुकायम गभर्नरको जिम्मेवारी

प्रकाशित मिति

२०८१ चैत्र २५ गते, सोमबार ०१:४४

चैत्र २५, २०८१ काठमाडौँ: अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंकमा कायममुकायम गभर्नर तोकेको छ । गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सकिएसँगै मन्त्रालयले वरिष्ठ डेपुटी गभर्नर निलम ढुङ्गाना तिम्सिनालाई कायम मुकायम गभर्नरको जिम्मेवारी तोकेको हो ।

National Life

नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २७ बमोजिम उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ढुङ्गानालाई कायम मुकायम गभर्नरको जिम्मेवारी तोकेको मन्त्रालयले जनाएको छ ।

प्रतिकृया