नेप्से ३.३५ अंकले बढ्यो, ७ अर्ब ८४ करोडको कारोबार
प्रकाशित मिति
२०८१ चैत्र २१ गते, बिहीबार ०३:३९
चैत्र २१, २०८१ काठमाडौँ: नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३ .३५ अकंले बढेर २७०३.३९ बिन्दुुमा कायम भएको छ। आज ३२४ कम्पनीको १ करोड ५५ लाख २ हजार कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ८४ करोड ४६ लाख रुपैयाँको कारोबार भएको छ ।
यसदिन बैंकिङ समूहको १.१० प्रतिशत, निर्जीवन बीमा समूहको ०.६४ प्रतिशत र अन्य समूहको १.२९ प्रतिशतले शेयर मूल्य बढेको छ । यता, ९३ कम्पनीको शेयर मूल्य बढेको छ भने १५१ कम्पनीको घटेको छ ।
आज सबैभनदा धेरै हिमालयन रिइन्स्योरेन्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ७२ करोड ३२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
Related
Recent News
- नेप्से २२ अंकले बढ्यो, ६ अर्ब ७२ करोडको कारोबार
- आईपीओ मापदण्ड कडा बनाउँदै सेबोन, नेटवर्थ १०० रुपैयाँभन्दा कम भएका कम्पनी अयोग्य हुने
- मन्त्रिपरिषद्को बैठक आज बस्दै, यस्ता विषयमा हुँदैछ छलफल
- सुनको मूल्य एकैदिन ३ हजार ६ सय रुपैयाँले बढ्यो
- रसुवाका बाढीपीडितलाई नेपाल वायुसेवा निगमको ९८ लाख ३५ हजार सहयोग
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एकै दिन थपियो २२ करोड ७५ लाख
- उपत्यकाव्यापी विज्ञान प्रदर्शनीमा विनायक शिक्षा निकेतन प्रथम
- राष्ट्र बैंकले चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट, यस्ता छन् विशेषता
- दार्चुला पावरले आईपीओ निष्कासन गर्ने
- मुग्लिन–नारायणगढ सडकमा लेदोसहितको पहिरो, एकतर्फी यातायात अवरुद्ध
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया