• २ असोज २०८३, शुक्रबार
  • २ः३९ दिउँसो

जसपाको नयाँ पार्टी कार्यालय ललितपुरको ग्वार्कोमा

प्रकाशित मिति

२०८१ फाल्गुन ११ गते, आईतवार ०१:४९

फाल्गुण ११, २०८१ काठमाडौँ: उपेन्द्र यादव नेतृत्वको जसपा नेपालबाट फुटेर बनेको जनता समाजवादी पार्टी (जसपा) ले नयाँ पार्टी कार्यालय विधिवत रुपमा सञ्चालनमा ल्याएको छ ।

National Life

आइतबार पार्टी ललितपुर महानगरपालिका–७ ग्वार्कोमा अध्यक्ष आशोक कुमार राईले रिवन काटेर नयाँ पार्टी कार्यालयको उद्घाटन गरेका हुन् । सो अवसरमा जसपाका शिर्ष नेताहरुसहित कार्यकर्ता उपस्थित रहेका थिए ।

प्रतिकृया