फ्राइडे रिलिज : ‘दुखी आत्मा’ र ‘रंगी’ हलमा
प्रकाशित मिति
२०८१ फाल्गुन २ गते, शुक्रबार १०:२९
फाल्गुण २, २०८१ काठमाडौँ: फ्राइडे रिलिजअन्तर्गत आजबाट दुई नेपाली चलचित्र प्रदर्शनमा आएका छन् । चलचित्र ‘दुखी आत्मा’ र ‘रंगी’ प्रदर्शनमा आएका हुन् । ‘दुखी आत्मा’मा मुख्य भूमिकामा दयाहाङ राई र आँचल शर्मा छन् ।
‘रंगी’को मुख्य भूमिकामा सलोन बस्नेत, नम्रता श्रेष्ठ र दिलीप रायमाझी छन् ।
यी दुई चलचित्रमध्ये ‘रंगी’ले तुलनात्मक रूपमा केही कम शो पाएको छ । ‘दुखी आत्मा’ले भने उत्साहनजक शो पाएको छ ।
Related
Recent News
- मन्त्रिपरिषद्को बैठक आज बस्दै, यस्ता विषयमा हुँदैछ छलफल
- सुनको मूल्य एकैदिन ३ हजार ६ सय रुपैयाँले बढ्यो
- रसुवाका बाढीपीडितलाई नेपाल वायुसेवा निगमको ९८ लाख ३५ हजार सहयोग
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एकै दिन थपियो २२ करोड ७५ लाख
- उपत्यकाव्यापी विज्ञान प्रदर्शनीमा विनायक शिक्षा निकेतन प्रथम
- राष्ट्र बैंकले चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट, यस्ता छन् विशेषता
- दार्चुला पावरले आईपीओ निष्कासन गर्ने
- मुग्लिन–नारायणगढ सडकमा लेदोसहितको पहिरो, एकतर्फी यातायात अवरुद्ध
- फोहोरमैला व्यवस्थापनसम्बन्धी विधेयक संसद्मा दर्ता
- सुदूरपश्चिममा सिटिजन्स बैंकको रणनीतिक वृद्धि तथा बजेट समीक्षा सेमिनार सम्पन्न
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया