• २ असोज २०८३, शुक्रबार
  • ४ः३१ बेलुका

रास्वपाको केन्द्रीय समिति बैठक आज र भोली बस्दै

प्रकाशित मिति

२०८१ पुष २० गते, शनिबार ०८:१७

पुष २०, २०८१ काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज बस्दै छ ।

National Life

केन्द्रीय समिति बैठक यही शनिबार र आइतबारका लागि बोलाइएको कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिएका छन् ।

बैठकमा समसामयिक राजनीतिक छलफल, स्थानीय तह उपनिर्वाचन समीक्षा, सहकारी सम्बन्धी अध्यादेश, संविधान परिमार्जन लगायतको विषयमा छलफल गरिने बुर्लाकोटीले जानकारी दिएका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया