साताको पहिलो दिन १० अंकले घट्यो सेयर बजार, कारोबार पौने ९ अर्ब बढी
प्रकाशित मिति
२०८१ मंसिर १६ गते, आईतवार ०३:२७
मंसिर १६, २०८१ काठमाडौँ: साताको पहिलो कारोबार दिन ‘आईतबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक झण्डै १० अंकले घटेको छ । कारोबार समयको सुरुवातिदेखि उत्तारचढाव भईरहेको नेप्से आज अन्तिम समयमा ९.९९ अंकले घट्दै २७ सय ३८ को विन्दुमा झरेर रोकिएको हो ।

आज कारोबार अवधिभर ३ सय १४ कम्पनीका १ करोड ६७ लाख ६७ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम पौने ९ अर्ब माथि अर्थात ८ अर्ब ८३ करोड २२ लाख २५ हजार माथि पुगेको छ ।
आज कारोबारमा आएकामध्ये विकास बैंक, होटल तथा पर्यटन र व्यापारबाहेकका सबै समुहको परिसुचक ओरालो लागेका छन् । यससँगै आज १ सय ७८ कम्पनीको सेयरमुल्य घट्दा ६३ कम्पनीको सेयरमूल्यमा गिरावट आएको छ ।

आज कारोबारमा आएकामध्ये ६ कम्पनीको सेयरमूल्यमा सकारात्मक र एउटा कम्पनीको सेयरमुल्यमा नकारात्मक सर्किट लागेको छ ।
Recent News
- सुनको मूल्य तोलामा ३ हजार १०० रुपैयाँले घट्यो
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३४० पुग्यो
- नाम्रुङ खोलामा आएको बाढीले चार घर र फलामे पुल बगायो
- बाढीको ११औँ दिन दुई चमत्कारिक उद्धार, घरको भग्नावशेषदेखि सुरुङसम्म भेटिए जीवित
- अपर त्रिशूली–१ को सुरुङबाट चिनियाँ नागरिकको जीवितै उद्धार
- बाढीले पुरिएको घरबाट ११ दिनपछि महिलाको जीवितै उद्धार
- एफडीआईमा सञ्चालित कम्पनीको वैदेशिक ऋण ७५ अर्ब ७८ करोड पुग्यो
- मानव बेचबिखन मानवसभ्यताकै कलंक : प्रधानमन्त्री शाह
- बाढी प्रभावित क्षेत्रमा राहत पुर्याउन त्रिशूलीमा ड्रोन परीक्षण
- सतपालजी महाराजले गरे भोटेकोशी बाढीपीडितलाई १० लाख सहयोग
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ



प्रतिकृया