अर्जुन तेन्दुलकर मुम्बईबाट आइपिएल खेल्ने
प्रकाशित मिति
२०८१ मंसिर ११ गते, मंगलवार १०:१०
मंसिर ११, २०८१ काठमाडौँ: भारतीय महान क्रिकेटर सचिन तेन्दुलकरका छोरा अर्जुन तेन्दुलकरलाई आइपिएल अक्सनमा मुम्बई इण्डियन्सले किनेको छ ।
२५ बर्षिय तेन्दुलकरलाई साउदी अरेबियामा सोमबार राती सम्पन्न मेगा अक्सनमा मुम्बई इण्डियन्सले ३० लाख आधार मुल्यमा किनेको हो ।
अर्जुन यसअघि पनि मुम्बई इण्डियन्सको टिममा नै थिए । मुम्बई टिममा रहेपनि उनले खेल्ने अवसर भने खासै पाएका छैनन् । उनले गत सिजनमा केवल एक खेल खेलेका थिए भने त्यस अघि २०२३ मा ४ खेल खेलेका थिए पनि पाएका थिए । अर्जुनले आइपिएलका कुल ५ खेलमा ३ विकेट लिएका छन् ।
अर्जुन भारतीय घरेलु खेल रणजी ट्रफीमा भने गोवाबाट खेल्ने गर्दछन् । रणजी ट्रफीमा भने उनको प्रदर्शन उत्कृष्ट रहदै आएको छ । उनले फर्स्ट क्लास क्रिकेटमा १७ खेलमा ३७ विकेट लिएका छन् भने एक शतक र एक अर्धशतकसहित ५३२ रन पनि बनाएका छन् ।
Related
Recent News
- भोटेकोशी–त्रिशूली बाढीले पर्यटनमा ५२ अर्बभन्दा बढी क्षति
- साउनमा बीमा कम्पनीले भित्र्याए ३२ अर्बभन्दा बढीको व्यवसाय
- अमेरिका जाँदै प्रधानमन्त्री शाह, विमानस्थलमा पुरानो बिदाइ परम्परा तोडिँदै
- देशभरका २० गणलाई पछि पार्दै एसपी कुँवरको कमान्डमा विशेष सुरक्षा गण उत्कृष्ट
- आज घट्यो सुनको मूल्य
- पुष्पलाल इन्भेष्टमेन्टले १५ करोडको आईपीओ ल्याउँदै
- कामना सेवा विकास बैंकको नगद लाभांश शेयरधनीको खातामा जम्मा
- आजदेखि नेप्सेमा नियमित सेयर कारोबार हुने
- त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु
- नेशनल लाइफद्वारा उत्कृष्ट अभिकर्तालाई सम्मान, एआईदेखि सम्पत्ति शुद्धीकरणसम्म प्रशिक्षण
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- एमाले पुनर्गठन कार्यदलको बैठक बस्दै, ज्ञवालीको २९ पृष्ठे प्रतिवेदनमाथि छलफल हुने
- महाधिवेशन उद्घाटन गर्न देउवालाई गगनको आग्रह
- नेकपाका सांसद र स्वकीय सचिवले १५ दिनको तलब बाढीपीडितलाई दिने
- लुम्बिनीमा नेकपाका ३ मन्त्रीले लिए शपथ
- प्रचण्डसँग छलफलपछि थापा सरकारलाई विश्वासको मत दिन नेकपा असन्तुष्ट पक्ष तयार






प्रतिकृया