• ११ असोज २०८३, आइतबार
  • ११ः०५ बिहान

दुर्गा प्रसाईँद्वारा सर्वाेच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता

प्रकाशित मिति

२०८१ मंसिर ७ गते, शुक्रबार ०३:०३

मंसिर ७, २०८१ काठमाडौँ: मेडिकल व्यवसायी दुर्गा प्रसाईँले आज शुक्रबार सर्वाेच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गराएका छन् । गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै उनले आफ्नो कानुनी व्यवसायीमार्फत सर्वोच्च अदालतमा रिट दर्ता गराएका हुन् ।

National Life

लाजिम्पाटस्थित केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले मंसिर ४ गते उनलाई उनकै भक्तपुरस्थित घरबाट पक्राउ गरेको थियो । उनलाई प्रहरीले विद्युतीय कारोबार ऐनमा अनुसन्धान गरिरहेको छ ।

प्रतिकृया