नेप्सेमा २० अंकको गिरावट
प्रकाशित मिति
२०८१ कार्तिक ७ गते, बुधबार ०३:३२

कार्तिक ७ , २०८१ काठमाडौँ: बुधबार नेप्से परिसूचक २० अंकले घटेको छ । आज नेप्से २०.४१ अंकले बढेर २४५.३९ विन्दुमा बन्द भएको छ ।
आज कुल ३२४ कम्पनीका एक करोड ५७ लाख ४२ हजार ५१४ कित्ता शेयर किनबेच हुदा ६ अर्ब २७ करोड ८९ लाख ५१ हजार बराबरको कारोबार भएको थियो ।
आज सबैभन्दा बढी आइसीएफसी फाइनान्सको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ भने माहुली लघुवित्तको शेयर मुल्य सबै भन्दा बढी ४.२८ प्रतिशतले घटेको छ ।
त्यस्तै आज सबैभन्दा बढी आइसीएफसी फाइनान्सको ४३ करोड ४४ लाख ४३ हजार बराबरको कारोबार भएको छ ।
Recent News
- मोरङमा एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु
- विदेशमा बस्ने हरेक नेपालको वास्तविक राजदूत हुन् : संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डे
- दुर्गा प्रसाई अभियानको चैत्र १५ गते जनप्रदर्शनको घोषणा
- आजको मौसम कस्तो रहनेछ ?
- प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
- पीएम कपमा आज तीन खेल हुदै
- दोस्रो अन्तर्राष्ट्रिय युवा सम्मेलन शनिबारबाट सुरू,प्रधानमन्त्री ओलीले सम्बोधन सहित युवाहरुसँग विशेष संवाद गर्ने
- स्ववियु निर्वाचनः उम्मेदवारहरु कसको एजेण्डा के ?
- आरआरमा एमाले अखिलको दादागिरी, स्वतन्त्र विद्यार्थीमाथि भौतिक आक्रमण
- नेपाललाई टाट पल्टिनसक्ने जोखिमबाट बचाउनको लागि अर्थशास्त्रीहरुको संयुक्त अपिल (वक्तव्यसहित)
Crime
- अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
- मलेसिया र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
- धनगढीमा प्रहरीमाथि चक्कु प्रहार गर्न खोज्ने युवा पक्राउ
- पोर्चुगल र जापान पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
- हराएका २० ओटा दुई पाङग्रे सवारी साधन ट्राफिक प्रहरीद्वारा खोजतलास गरी धनीलाई हस्तान्तरण
प्रतिकृया