• 11:23 am

आई.एम.ई. लाइफ इन्स्योरेन्सका ग्राहक तथा अभिकर्ताहरुलाई ब्लुबर्ड क्लिनिकमा विशेष छुट

प्रकाशित मिति

२०८१ जेष्ठ २१ गते, सोमबार ०१:५४

जेठ २१, २०८१ काठमाडौँ: आई.एम.ई. लाइफ इन्स्योरेन्सका ग्राहक तथा अभिकर्ताहरुले थापाथली स्थित ब्लुबर्ड मलमा रहेको ब्लुबर्ड इन्टरनेसनल क्लिनिकमा स्वास्थ्य जाँच गराउँदा विशेष छुट पाउने भएका छन् ।

दुई संस्था बीच व्यावसायिक सहकार्य सम्बन्धी सम्झौता भए पश्चात आई.एम.ई. लाइफ इन्स्योरेन्सका अभिकर्ता र ग्राहकहरुले ब्लुबर्ड क्लिनिकमा उपलब्ध सेवाहरुमा एक्सक्लुसिभ डिस्काउन्ट पाउनेछन् ।

यस सम्झौताबाट इन्स्योरेन्स कम्पनीका ग्राहक तथा अभिकर्ता महानुभावहरुले विशेष लाभ लिनेमा कम्पनी विश्वस्त रहेको आई.एम.ई लाइफ इन्स्योरेन्स कम्पनीका अन्डर्राईटि∙ प्रमुख सुदिप राणाले सम्झैता आदान–प्रदान कार्यक्रममा बताए ।

प्रतिकृया