अन्तिम चरणको निर्वाचनअघि मोदीले थाले ४५ घण्टे ‘ध्यान’
प्रकाशित मिति
२०८१ जेष्ठ १८ गते, शुक्रबार १०:३८
जेठ १८, २०८१ नयाँ दिल्ली : भारतमा जुन १ (भोलि) मा हुन लागेको लोकसभाको अन्तिम चरणको मतदानको पूर्वसन्ध्यामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कन्याकुमारीस्थित विवेकानन्द रक मेमोरियलमा ४५ घण्टे ‘ध्यान’ थालेका छन् ।
बिहीबार साँझ त्यहाँ पुगेर उनले सुरुमा भगवती अम्मान मन्दिरमा प्रार्थना गरेका थिए । उनले बिहीबार बेलुकादेखि शनिबार (भोलि) साँझसम्म ध्यान मण्डपमा ध्यान गर्ने जनाइएको छ । उक्त स्थानमा हिन्दु दार्शनिक विवेकानन्दले दैवी शक्ति पाएको मानिने गरेको छ ।
त्यस स्थानको सुरक्षा व्यवस्था कडा पारिएको छ । उनको भ्रमण अवधिभरका निम्ति दुई हजार प्रहरी खटाइएको छ । भारतीय कोस्ट गार्ड र नाभीले पनि कडाइका साथ निगरानी गरिरहेका जनाइएको छ । हिन्दुस्तान टाइम्सबाट ।
Related
Recent News
- मन्त्रिपरिषद्को बैठक आज बस्दै, यस्ता विषयमा हुँदैछ छलफल
- सुनको मूल्य एकैदिन ३ हजार ६ सय रुपैयाँले बढ्यो
- रसुवाका बाढीपीडितलाई नेपाल वायुसेवा निगमको ९८ लाख ३५ हजार सहयोग
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एकै दिन थपियो २२ करोड ७५ लाख
- उपत्यकाव्यापी विज्ञान प्रदर्शनीमा विनायक शिक्षा निकेतन प्रथम
- राष्ट्र बैंकले चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट, यस्ता छन् विशेषता
- दार्चुला पावरले आईपीओ निष्कासन गर्ने
- मुग्लिन–नारायणगढ सडकमा लेदोसहितको पहिरो, एकतर्फी यातायात अवरुद्ध
- फोहोरमैला व्यवस्थापनसम्बन्धी विधेयक संसद्मा दर्ता
- सुदूरपश्चिममा सिटिजन्स बैंकको रणनीतिक वृद्धि तथा बजेट समीक्षा सेमिनार सम्पन्न
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया