अभिनेता सलोन बस्नेतलाई पुत्री लाभ
प्रकाशित मिति
२०८१ बैशाख २६ गते, बुधबार १०:२९
वैशाख २६, २०८१ काठमाडौँ: अभिनेता सलोन बस्नेत र उनकी श्रीमती करिश्मा केसीलाई पुत्री लाभ भएको छ । ललितपुरस्थित मेडिसिटी अस्पतालमा करिश्माले छोरीलाई जन्म दिएकी हुन् ।
आज बिहान पौने आठ बजे तिर करिश्माले पहिलो सन्तानलाई जन्म दिएकी हुन् । सलोनका बुबा शोभित बस्नेतका अनुसार आमा र बच्चा दुवैको स्वास्थ्य अवस्था राम्रो छ ।
उनले भने, ‘नानी र आमा दुवैको स्वास्थ्य अवस्था ठीक छ । अस्पतालले हामीलाई बच्चा जिम्मा लगाइसक्यो ।’
आमा खुवाउने औँशीका दिन नातिनीको आगमनले शोभित खुसी छन् । उनी भन्छन्, ‘आमाको मुख हेर्न नातिनी औँशीकै दिन आइन् ।’
सलोन र करिश्मा ०७९ मङ्सिरमा विवाह बन्धनमा बाँधिएका थिए ।
Related
Recent News
- नयाँ मापदण्ड बारे महानगरलाई गाली गरेर न्याय पाइदैन- बालेन
- सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?
- ताइवानमा ‘यागी’ आँधी: चार जनाको मृत्यु ७८ जना घाइते
- प्रतिक्रान्तिका प्रयासविरुद्ध फेरि एउटा संघर्ष आवश्यक छ- प्रचण्ड
- यस्तो छ आजको मौसम पूर्वानुमान
- जीवनोपयोगी शिक्षाका अवसर जुटाउने विषय सरकारको प्राथमिकतामा छ- प्रधानमन्त्री ओली
- आज ऋषिपञ्चमी, सप्त ऋषिको पूजा आराधना गरी मनाइँदै
- नेवारी सभ्यता समाजवादसँग मिल्दोजुल्दो छ- प्रचण्ड
- अध्यक्ष नेपाल स्वदेश फिर्ता
- नेपाललाई ‘नन् करप्ट’ राष्ट्रको पहिचान दिन कर्मचारीलाई प्रधानमन्त्रीको आग्रह
Crime
- अवैध लागूऔषधसहित पाँच जना पक्राउ
- नाबालिकाहरूलाई वेश्यावृत्तिमा लगाउने गेष्टहाउसका सञ्चालक पक्राउ
- इलामको माइभ्याली सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्ष कार्की र कोषाध्यक्ष सम्बाहाम्फेविरुद्ध भ्रष्टाचार मुद्दा
- मोटरसाइकल चोरीमा संलग्न तीन जना ट्राफिक प्रहरीको नियन्त्रणमा
- भारतको कलकत्तामा पुर्याई मानव अंग मृगौला बेचबिखन गर्ने दुई जना पक्राउ
प्रतिकृया