• ७ असोज २०८३, बुधबार
  • ५ः१० बेलुका

नामिबिया र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुँदै

प्रकाशित मिति

२०८० फाल्गुन २० गते, आईतवार ०८:४०

फागुन २०, २०८० काठमाडौँ: त्रिदेशीय ट्वान्टी–२० शृंखलाअन्तर्गत आज नामिबिया र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुँदैछ । आज बिहान साढे ११ बजेबाट कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ ।

National Life

नेदरल्यान्ड्स तीन खेलमा एकमा हार र दुईमा जितसहित चार अंकका साथ पहिलो स्थानमा छ भने नामिबिया समान तीन खेलमा एकमा जित र दुईमा हारसहित दुई अंकका साथ समूहमा तेस्रो तथा अन्तिम स्थानमा छ ।

नेपाल चार खेलमा दुई जित र दुईमा हारसहित चार अंकका साथ दोस्रो स्थानमा छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया