नामिबियाविरुद्ध टस हारेर ब्याटिङ गर्दै नेपाल
प्रकाशित मिति
२०८० फाल्गुन १८ गते, शुक्रबार ११:३९
फागुन १८, २०८० काठमाडौँ: त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी-२० शृङ्खलाअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले नामिबियासँग टस हारेर पहिले ब्याटिङको निम्तो पाएको छ ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा भर्खरै भएको टसमा नामिबियाका कप्तान जेजे स्मितले टस जितेर पहिला फिल्डिङ रोजेका छन् ।
फाइनलमा पुग्नका लागि नेपाल आजको खेल जित्नैपर्ने दबाबमा छ । यसअघिका दुई खेलमा नेपाल पराजित भएको थियो । पहिलो खेलमा नामिबियासँग र दोस्रो खेलमा नेपाल नेदरल्यान्ड्सँग पराजित भएको थियो ।
नेपालको प्लेइङ एघारमा कप्तान रोहितकुमार पौडेलसहित अनिल शाह, आसिफ शेख, कुशल मल्ल, प्रतिश जिसी, आरिफ शेख, सोमपाल कामी, करण केसी, अभिनाश बोहोरा, दीपेन्द्र सिहं ऐरी र गुल्सन झा छन् ।
Related
Recent News
- तीन दिन भारी वर्षाको सम्भावना, बाढी–पहिरोबाट जोगिन प्रधानमन्त्रीको अपिल
- असोज ९ देखि ११ गतेसम्म उडानमा उच्च सतर्कता अपनाउन आग्रह
- १३ वटै उपसूचक राताम्य, नेप्से ३६ अंकले घट्यो
- बिहीबारदेखि टाढा र रातिको यात्रा नगर्न यातायात व्यवसायीको आग्रह
- बाढीपछि ऊर्जा क्षेत्रमा ३ खर्ब ९० अर्ब क्षतिको प्रारम्भिक अनुमान
- अमेरिकाले नेपाललाई थप ४ अर्ब ६५ करोड सहयोग गर्ने
- आजदेखि पोखरा–दुबई फ्लाई दुबईको नियमित उडान सुरु
- यी ६ लघुवित्तमाथि राष्ट्र बैंकको कारबाही
- एक सातामा १० विधेयक संसद्मा दर्ता
- सुनचाँदीको भाउ बढ्यो, सुन ३ लाख २ हजार ३०० रुपैयाँ
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- एमाले पुनर्गठन कार्यदलको बैठक बस्दै, ज्ञवालीको २९ पृष्ठे प्रतिवेदनमाथि छलफल हुने
- महाधिवेशन उद्घाटन गर्न देउवालाई गगनको आग्रह
- नेकपाका सांसद र स्वकीय सचिवले १५ दिनको तलब बाढीपीडितलाई दिने
- लुम्बिनीमा नेकपाका ३ मन्त्रीले लिए शपथ
- प्रचण्डसँग छलफलपछि थापा सरकारलाई विश्वासको मत दिन नेकपा असन्तुष्ट पक्ष तयार






प्रतिकृया