• ८ असोज २०८३, बिहीबार
  • ९ः३० राती

नेदरल्यान्ड्सविरुद्ध नेपाल दुई रनले पराजित

प्रकाशित मिति

२०८० फाल्गुन १६ गते, बुधबार ०३:०८

फागुन १६, २०८० काठमाडौँ: घरेलु मैदानमा जारी त्रिदेशीय शृंखलामा नेदरल्यान्ड्सले नेपालविरुद्ध दुई रनको रोमाञ्चक जित निकालेको छ ।

National Life

बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा नेदरल्यान्ड्सले प्रस्तुत गरेको १८५ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १८२ रनमात्र बनाउन सक्यो ।

मंगलबारदेखि सुरु भएको शृंखलामा नेपालको यो लगातार दोस्रो हार हो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया